यस वर्षको बैंक अफ दी इयर अवार्ड ग्लोबल आईएमईलाई

१२ मंसिर, काठमाडौं । यस वर्षको बैंक अफ दी अवार्ड ग्लोबल आईएमई बैंकले पाएको छ । द बैंकर पत्रिकाको निर्णायक मण्डलले नेपालबाट ग्लोबल आईएमई बैंकलाई यस वर्षको बैक अफ दी ईयरको बिजेता छनौट गरेको हो । लण्डनको फाइनान्सियल टाइम्सको दी व्याङकरले निश्चित सूचकहरुको विश्लेषणका आधारमा यो अवार्ड घोषण गर्छ ।
BizKhabar Online - Nepali News, Latest News in Nepali, News in Nepali, Nepali News Paper,Nepali News Today. » यस वर्षको बैंक अफ दी इयर अवार्ड ग्लोबल आईएमईलाई

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post