विदेशी जुत्तामा नेपाली ट्याग लगाएर बेच्ने जमाना गए: - नेपाल उद्योग तथा व्यवसायी महासंघका उपाध्यक्ष तथा रोयल शुका प्रवन्ध निर्देशक व्यवसायी आफैले मेशिन राखेपछि किन विदेशबाट आयात गरेर बेच्नुपर्यो ? अहिले व्यवसायीले मेशिनरीमा ठूलो लगानी गरेका छन् भने सोही अनुरुप प्रविधि समेत भित्र्याएका छन् ।