सार्क सम्मलेनमा जलविद्युत्, रेल र यातायातमा सम्झौता हुने निश्चित, सार्क स्तरिय व्यापारलाई पनि सहज बनाइँदै

३ मंसिर, काठमाडौं । काठमाडौंमा हुन लागेको अठारौं सार्क शिखर सम्मलेनमा जलविद्युत्, रेल र मोटर यातायात क्षेत्रमा सम्झौता हुने भएको छ । हाल यी विषयको मस्यौदामा सवै देशले सहमति जनाइसकेकाले सम्झौता हुने निश्चित भएको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बिजखवरलाई बताए । ‘सार्क मुलुकभरी जलविद्युत् प्रसारण लाइन विस्तार, सडकसंजाल विस्तारजस्ता विषयमा सार्कका सवै देशले एक किसिमको सहमति जानइसकेका छन्,’ उनले भने, ‘सम्मेलनको अवसरमा सवै देशका राष्ट्राध्यक्षहरु बसेर हस्ताक्षर गर्न मात्र बाँकी छ ।’

BizKhabar Online - Nepali News, Latest News in Nepali, News in Nepali, Nepali News Paper,Nepali News Today. » सार्क सम्मलेनमा जलविद्युत्, रेल र यातायातमा सम्झौता हुने निश्चित, सार्क स्तरिय व्यापारलाई पनि सहज बनाइँदै

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post