सहसचिव भरत सुवेदी सामान्य प्रशासन मन्त्री लालबावु पण्डित विरुद्ध खनिएका छन् । मन्त्री पण्डितले आफुलाई अन्याय गरेको भन्दै पण्डित विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएका छन् । साथै, पण्डितले आफुलाई निजामती सेवा ऐन विपरीत जिम्मेवारीविहीन बनाएर अनावश्यक तनाव दिएको समेत सुवेदीको आरोप छ ।
BizKhabar Online - Nepali News, Latest News in Nepali, News in Nepali, Nepali News Paper,Nepali News Today. » मन्त्री पण्डित विरुद्ध खनिए सुवेदी, अख्तियारमा समेत दिए अजुरी
