७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिम्याट (विद्युतीय अभिलेख र अभौतिक) भएका सेयरको धितोमा कर्जा लिन पाउँने व्यवस्था गरेको छ । आइतबार परिपत्र जारी गरि यस्तो व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले बताए । ‘यस अघि सक्कल प्रमाणपत्र धितो राखेर मात्र कर्जा लिन पाउथे,’ उनले भने, ‘राष्ट्र बैंकको यो परिपत्रसँगै डिम्याट गरिएको सेयरबाट पनि कर्जा लिन पाइने छ ।’
BizKhabar Online - Nepali News, Latest News in Nepali, News in Nepali, Nepali News Paper,Nepali News Today. » राष्ट्र बैंकले ग¥यो डिम्याट सेयरबाट कर्जा पाइने व्यवस्था
BizKhabar Online - Nepali News, Latest News in Nepali, News in Nepali, Nepali News Paper,Nepali News Today. » राष्ट्र बैंकले ग¥यो डिम्याट सेयरबाट कर्जा पाइने व्यवस्था